Prithviko Swetpatra's front cover

Prithviko Swetpatra

पृथ्वीको स्वेतपत्र
Prithviko Swetpatra's front coverPrithviko Swetpatra's back cover

Paperback

Rs 549

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

म नीलो ग्रह पृथ्वी जन्मजन्मान्तर पृथ्वी नै हुन चाहन्छु ब्रह्माण्डभरि शीतलता छर्न चाहन्छु गोलार्धभरि जीवनका लाँलीगुराँस फुलाउन चाहन्छु भूमध्यरेखामा जीवनको रेल गुडाउन चाहन्छु कसैले मेरो आकार र आयु नाप्न सकौला तर करूणा र प्रेम नाप्न सक्दैनौं कसैले मेरो व्यास र तौल नाप्न सकौला तर मैले आजीवन बोकेको  जीवन र जगत्‌को मूल्य मापन गर्न सक्दैनौ मलाई पृथ्वी भएकोमा कुनै खेद छैन मलाई नाङ्गिएर बाँच्नुमा कुनै ग्लानि छैन म जसले जे गरे पनि पृथ्वी नै भइरहन सकूँ म जसले जे भने पनि पृथ्वीमा जीवन उमारिरहन सकूँ ।

All Editions

9789937974714
Paperback
ISBN13: 9789937974714
Indigo Ink

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review