Pretkalpa's front cover

Pretkalpa

प्रेतकल्प

E-book

Rs 195

Paperback

Rs 297 425

Delivery in 1-3 days

पुस्तकको बारेमा

सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । -जगदीश घिमिरे, साहित्यकार

खालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । -गोविन्दवर्तमान, साहित्यकार

प्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । -कृष्ण गौतम, समालोचक

ढकालको प्रेतकल्प यथार्थवादी लेखनको उत्कृष्ट किताब हो । -सञ्जीव उप्रेती, साहित्यकार, नागरिक, पुस २१ शनिबार २०६९

कथावाचन शैली यस उपन्यासको सबल पक्ष हो । -नयनराज पाण्डे, साहित्यकार

प्रेतकल्प र दुःखपुर त्यो यथार्थ ऐतिहासिक काल–परिवेश अर्थात् क्रोनोटोप हो, जसले एक शताब्दीअघिको नेपाल खाल्डोको जीवनलाई उत्खनन् गर्छ । – सुरेश ढकाल, मानवशास्त्री । -मूल्याङ्कन मासिक, जेठ २०६६

All Editions

9789937931250
Paperback, 1st Edition
ISBN13: 9789937931250
Book Hill, 2019
9789993329107
Paperback, 4th Edition
ISBN13: 9789993329107
Book Hill, 2010