Delivery in 1-3 days
प्रतीकलाई सर्प देखेपछि असाध्यै डर लाग्छ । उनी मात्र होइन, गाउँका सबै सर्प देखेपछि डराउँछन् । तर धेरै कुरा बुझेपछि उनी सर्पसँग डराउन छाडे । उनी त नडराई सर्प समाउने पो भए । तर एक दिन भने सर्प समाउँदा उनले काकाको हातको थप्पड नै खानुप¥यो । किन होला !
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Your review helps others make informed decisions
Click on a star to start your review