Prasiddha Panch Khajanako Tapuma Panch Jana

प्रसिद्ध पाँच खजानाको टापूमा पाँच जना


E-book
Rs 210
Paperback
Rs 270 Rs 300
Send as Gift!
Genre: Story for Children
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937709439
ISBN10: 9937709431

पुस्तकको बारेमा

प्रसिद्ध पाँच खजानाको टापूमा पाँच जना एनिड ब्लाइटनको लोकप्रिय बाल कथा सङ्ग्रह  हो । कथामा जुलियन, डिक, अनी जर्ज र उनीहरूको कुकुर टिमोथीको रोमान्चक यात्रा वर्णन गरिएको छ । सुन्दर ढंगले लेखिएको प्रसिद्ध पाँच खजानाको टापूमा पाँच जना पुस्तक बच्चाहरूको लागि एक उत्कृष्ट पुस्तक हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

'समुद्रमा केही थियो जसलाई हेर्दा कालो लहरहरूले हात हल्लाए जस्तो देखिन्थ्यो'

किरिन टापुमा जुलियन, डिक, अनी जर्ज र टिमोथीसँगै बिदा मनाइरहेका थिए ।

किरिन टापुमा अन्वेषण गर्दै,

रोमाञ्चक खोजी गर्दै, 

किरिन टापुको गहिराइसम्म पुगे ।

त्यहाँ के छ ?