Pathera
PatheraPathera

Pathera

पथेर

Paperback
Rs 315 Rs 350
Genre:Stories
Language: Nepali
Published:April 02, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705530
ISBN10:9937705533
Dimensions:5.0 x 5.9 x 0.4 inches
Weight:152 g

पछिल्लो बाहिरी पृष्ठबाट

श्याम साह नेपाली आख्यानमा समाजशास्त्री लेखक हुन् । पहिलो कृति 'अब्बा' कथा-सङ्ग्रह मार्फत् नै अब्बल उपस्थिति जनाइसकेर नेपाली प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरिसकेका उनी नेपाली समाजमा अपुरा बनाइएका, ठानिएका मानिसहरूका कथा लेख्छन् । उनका कथाहरूले नेपाली साहित्यमा मधेसको राजनीतिक सौन्दर्यबोध गराउँछन् ।

पथेरमा श्यामले अझ मसिना र मिहिन मुद्दाहरू उठाएका छन्, जसले नेपाली राजनीतिमा खास अर्थ राख्छ । खास गरी मधेस, सीमान्त मधेस र त्यस समाजको पनि पिँधमा पारिएका मानिसहरू यस कथा-सङ्ग्रहका पात्रहरू हुन् । तिनै पात्रहरू मार्फत् मधेसको सामाजिक शैलीमा कथा भन्नु, राजनीतिक बिम्बमा विषयको उठान गर्नु र प्रतिरोधी चेतना जगाउनु श्यामको लेखकीय कथाकर्म हो र यो नै उनको निजत्व हो ।

पथेरको सिधा अर्थ इँटा बनाउने मजदुर हो । सौन्दर्यबोधका दृष्टिमा भने पथेरले श्रमजीवी वर्ग र तिनका श्रमहरूको मूल्यदाबीसंग महत्त्व राख्छ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode