Currently not available.
Contact us for further queries.पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन्।
लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे।
त्यस दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परें । यस्तो त कहिल्यै हुँदैनथ्यो | पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली, “मर्नुअघि लामाले भन्यो -त्यो लेखकलाई मेरो तर्फबाट एक कप मीठो चिया खुवाउनू, फ्रिमा ! पैसा नलिनू- त्यसैले आज चियाको पैसा तपाईंले दिनुपर्दैन।"
Your review helps others make informed decisions
Click on a star to start your review