Currently not available.
Contact us for further queries.लेखक परिचय
नाम: गोपीनाथ शर्मा
जन्म मिति:, भाद्र कृष्ण एकादशी, वि.सं. १९८६
शिक्षा: एम.एड. सन् १९५८ ओरेगन विश्वविद्यालय, संयुक्त राज्य अमेरिका
सेवा : - सहसचिव, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय
- क्षेत्रीय शिक्षा निर्देशक, पश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र
-को-अर्डिनेटर पाठयक्रम विकास केन्द्र, नेपाल सरकार शिक्षा मन्त्रालय
- संस्थापक सदस्य तथा सेक्रेटरी, रात्री पाठशाला हाई स्कूल, नक्साल,काठमाडौं
प्रकाशित कृति
१) नेपालको ऐतिहासिक झलक- वि.सं. २०१४
२) सामाजिक शिक्षा कक्षा ४- वि.सं. २०२८
३) शिक्षक निर्देशन पुस्तिका (सामाजिक शिक्षा कक्षा- ४) वि.सं. २०२८
8) School Curriculum in Nepal-B.S. 2037
५) नेपालमा शिक्षा इतिहास प्रथम संस्करण- वि.सं. २०४३
६) नेपालमा शैक्षिक प्रशासनको विकास- वि.सं. २०५०
७) नेपालको शैक्षिक इतिहास- वि.सं. २०५७
८) विद्यालय निरीक्षणको संक्षिप्त इतिहास- वि.सं. २०५७
९) नेपालमा शिक्षाको इतिहास भाग-२ वि.सं. २०६०
१०) नेपालका शिक्षा आयोगका प्रतिवेदनहरू- वि.सं. २०६०
११) शिक्षामा देखे सुने र भोगेका कुरा (प्रस्तुत पुस्तक)- वि.सं. २०७०
१२) बाइसी राज्यको इतिहास (शिक्षा, कला र संस्कृति)- वि.सं. २०७०
१३) चौबिसी राज्यको इतिहास (शिक्षा, कला र संस्कृति) वि.सं. २०७१
१४) पाशुपत क्षेत्रदेखि वराह क्षेत्र (शिक्षा, कला र संस्कृति)- वि.सं. २०७३
Your review helps others make informed decisions
Click on a star to start your review