Delivery in 1-3 days
उपन्यासमा दुर्व्यसनी र मायाको युद्धमा दुर्व्यसनीको जित हुन्छ तर दुर्व्यसनी र अध्यात्मको युद्धमा अध्यात्मको जित हुन्छ। मीठो शैली, लालित्यपूर्ण भाषा, अनेकन् अलङ्कार र बिम्बहरूले उपन्यास मीठो बनेको छ। - अमर न्यौपाने
Your review helps others make informed decisions
Click on a star to start your review