Pararashtra ka Patra
Pararashtra ka PatraPararashtra ka Patra

Pararashtra ka Patra

परराष्ट्रका पात्र: नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक

E-book
Rs 300
Paperback
Rs 600
Genre:Diplomacy
Language: Nepali
Published:July 18, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937061483
ISBN10:9937061482

About the Book

Who operated Nepal's foreign affairs in different period and how? How was Nepal's foreign policy decided at different times? What was the working style of various politicians, ministers, and diplomats? This book written by former Foreign Secretary Dr. Madan Kumar Bhattarai carries factual information and analysis about the foreign ministry and Nepal's diplomatic history.

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ मा विदेश अड्डाका प्रमुख सञ्चालक तथा विदेशनीतिका स्रष्टाहरुका बारेमा विस्तारमा चर्चा गरिएको छ । पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत एवम् दुई बर्ष राष्ट्रपतिका कुटनीतिक मामिला सल्लाहकारसमेत रहेका भट्टराईको यो किताब पढ्दा नेपालको परराष्ट्र मामिला हालसम्म कस–कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ । विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के–कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्वन्ध सञ्चालनमा कस्तो असर पार्र्यो भन्नेबारे यो किताबले राम्रोसँग प्रष्ट्याउँछ । 

छोटकरीमा भन्दा, नेपाली कुटनीतिका प्रमुख सञ्चालक र उनीहरुले सञ्चालन गरेको कुटनीतिबारे सरल शैलीमा बुझाउने पुस्तक हो– ‘परराष्ट्रका पात्र’ ।