Pani Pani

Pani Pani

पानी पानी

Paperback
Rs 135 Rs 150
Genre:Story for Children
Language: Nepali
Published:September 28, 2021

पुस्तकको बारेमा

“पानी पानी” दुई मुसा दाजुबहिनीको कथा हो । यस कथामा सानी मुसी आफ्नी दाजुलाई “समुद्र कस्तो हुन्छ?” भनेर सोध्छे ।

बहिनी मुसीलाई समुद्र हेर्न उत्सुक हुन्छ र दुबै दाजुबहिनी समुद्रको खोजीमा दुलोबाट बाहिर निस्कन्छन । बाटामा बहिनी मुसी जतिपटक पानी भएको ठाँउ हेर्छिन ती सबैलाई समुद्र भन्ठान्छिन् । उनीहरु बाटोमा झरना, पोखरी, ताल, नदि, ढुङ्गे धारा, नहर देख्दै जान्छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode