Currently not available.
Contact us for further queries.“पानी पानी” दुई मुसा दाजुबहिनीको कथा हो । यस कथामा सानी मुसी आफ्नी दाजुलाई “समुद्र कस्तो हुन्छ?” भनेर सोध्छे ।
बहिनी मुसीलाई समुद्र हेर्न उत्सुक हुन्छ र दुबै दाजुबहिनी समुद्रको खोजीमा दुलोबाट बाहिर निस्कन्छन । बाटामा बहिनी मुसी जतिपटक पानी भएको ठाँउ हेर्छिन ती सबैलाई समुद्र भन्ठान्छिन् । उनीहरु बाटोमा झरना, पोखरी, ताल, नदि, ढुङ्गे धारा, नहर देख्दै जान्छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review