Pahirobhita Ko Gham's front cover

Pahirobhita Ko Gham

पहिरोभित्रको घाम
Pahirobhita Ko Gham's front coverPahirobhita Ko Gham's back cover

Paperback

Rs 375

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

कवि सुशीला खड्का हसिना आफ्नो नवीनतम कृति पहिरोभित्रको घाम' कवितासङ्ग्रह लिएर पाठकसमक्ष उपस्थित भएकी छिन्। वर्तमान समाजमा व्याप्त दूषित मानसिकता र मानिसले मानिसप्रति दर्शाएका अमानुषिक व्यवहारका साथै मानवीय संवेदना ज्यादै निम्नस्तरमा खस्केको कारणले जाति, धर्म, भाषाको आधारमा एकअर्कालाई होच्याउन दुर्व्यवहार गरेको देखिन्छ । यिनै र यस्तै मानिसमा भएको द्वैध चरित्रप्रति कवि हसिनाले कवितामय कविताको अस्त्र निर्माण गरेर आजको हाम्रो समाजको दरिद्र अवस्थाको चित्रण गरेकी छिन् । अन्त्यमा म कवि सुशीला खड्का हसिनालाई यति सशक्त कविताको लागि धन्यवादसहित शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
-माया ठकुरी

हसिनाको कविता लेखन असिना जस्तै बररर बर्सिने शैलीको लाग्छ मलाई त । लेख्न थालेपछि बुरुरु, अनि प्रहार पनि कडा ! कठोर भइकन भित्र पानीजस्तै नरम अनि कोमल, श्रोतालाई प्रहारपछि बिस्तारै बिस्तारै भिजाउँदै जाने...। हसिनाको कवितामा पानी पनि आगो बनेर बल्छ, जब विषय महिला पीडन र जागरणको आह्वानसँग जोडिन्छ । हसिनाले कवितामा प्रकृतिको चित्र बनाउँदै त्यसमा माटो र वनको सुगन्धसँगै डढेलोको जिजीविषाले विद्रोह पनि बनाएको देख्छु । कविता सङ्ग्रह 'पहिरोभित्रको घाम' लाई उज्यालो भविष्यको कामनासहित शुभाशिष् !
-राजेन्द्र थापा

All Editions

9789937963787
Paperback
ISBN13: 9789937963787
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review