Pahilo Aamnirvachan 2015's front cover

Pahilo Aamnirvachan 2015

पहिलो आमनिर्वाचन २०१५: काङ्ग्रेसको दुईतिहाइ, कम्युनिस्ट चौथो, स्वतन्त्रको चिह्न घण्टा
Pahilo Aamnirvachan 2015's front coverPahilo Aamnirvachan 2015's back cover

Paperback

Rs 699

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

- तनहुँमा बीपीलाई गोर्खा परिषद्का कार्यकर्ताले कालो झण्डा देखाए ! लमजुङमा भरतशमशेर बोल्दा माइक खोसियो !
- धादिङमा गणेशमान सिंहको मुहारमा मोसो दलियो !
- चुनावपछि राजाले मार्ने भयले बीपी बन्दुक बोकेर हिंड्थे !

वि.सं. २०१५ फागुन ७ गतेबाट सुरु भएको नेपालको पहिलो संसदीय निर्वाचनबारे साङ्गोपाङ्गो चर्चा गरिएको पुस्तक हो- पहिलो आमनिर्वाचन २०१५ । चुनाव जितेका छ दलका चुनावी घोषणापत्रका पूर्णपाठ, चुनावका मुद्धा, चुनावी चहलपहल र परिणाममा जित्ने/हार्ने दुवै पक्षका उम्मेदवारको चुनावी अङ्कगणितलगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चाको प्रसङ्ग पुस्तकमा छन् । सो ऐतिहासिक चुनावमा मतदाता, बुथ प्रतिनिधि, उम्मेदवार र पत्रकार भएर सहभागी भएका व्यक्तिसँगको कुराकानीले पुस्तक इतिहासमा आसिन तथ्य र तथ्याङ्कमा मात्रै सीमित छैन, जीवित इतिहासका पात्रसँग पनि फैलिएको छ। नेपाली राजनीतिमा चासो राख्ने जोसुकै व्यक्ति, अध्येता र विद्यार्थीका लागि पुस्तक सन्दर्भ स्रोत बन्नेछ ।

All Editions

9789937997942
Paperback
ISBN13: 9789937997942
Book Hill, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review