Nyaya-Anyaya's front cover

Nyaya-Anyaya

न्याय-अन्याय
Nyaya-Anyaya's front coverNyaya-Anyaya's back cover

Paperback

Rs 999

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

वर्तमान सङ्कटग्रस्त विश्वमा शान्ति र न्यायको वकालत गर्नु आफैमा साहसको विषय बनेको छ । यस्तो परिवेशमा सत्यका पक्षमा उभिनु पनि कठिन भएको छ । जनसाधारणले कानूनलाई कसरी बेहोरेका छन् छन् ? लोकतन्त्र किन र र कसरी भीडतन्त्रको अदृश्य मुकुन्डो भएको छ ? कूटनीति, मानवअधिकार, भू-राजनीतिक टकराव, शिक्षा - स्वाथ्य, शिक्षा-स्वाथ्य, साइबर संसारका जटिलता र अन्तर्राष्ट्रिय कानूनका गाँठा के-कस्ता छन् ? न्यायिक तर्कका औचित्य र आधारहरू के-के हुन् ? 'न्याय-अन्याय' यिनै विषयमा केन्द्रित छ ।

All Editions

9789937963626
Paperback
ISBN13: 9789937963626
Indigo Ink

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review