Delivery in 1-3 days
निर्दोष डेरावाल जल्दोबल्दो विषयलाई उठान गरी लेखिएको एक सामाजिक साथसाथै शैक्षिक उपन्यास हो। जम्मा २६० पेज रहेको उपन्यासमा ४९ खण्ड रहेका छन्। एक नयाँ विषयवस्तुलाई उठान गरिएको यो उपन्यास विद्यार्थी वर्गको साझा कथा हो। उपन्यासमा समाजमा हुने प्रेम, धोका, सत्य, असत्य, बदनाम, ख्याती र बौद्धिक चोरी सबै घुसाएर बढो रोचक लयमा प्रस्तुत गरिएको छ।