Nepalma Shikshako Itihas
Nepalma Shikshako ItihasNepalma Shikshako Itihas

Nepalma Shikshako Itihas

Volume-1

नेपालमा शिक्षाको इतिहास: भाग-१

Paperback
Rs 295
Genre:Teaching Resources & Education
Language: Nepali
Edition:Fourth
Paperback
Origin:Nepal
ISBN13:9789994667901
ISBN10:9994667904
Pages:272
Weight:260 g

पुस्तकको बारेमा

नेपालमा शिक्षाको क्रमिक विकास कसरी भयो ? सामाजिक र राजनैतिक अवस्थासित यो कति घनिष्ठ रूपमा आबद्ध भएर बढेको रहेछ ? कति सानातिना चुनौतीका जङ्घारहरू यसले आफ्नो शैशव अवस्थाबाट आजसम्म आइपग्दा तर्नपर्यो, यसबारेमा अत्यन्त राम्रो प्रकारले श्री गोपीनाथ शर्माले यस पुस्तकमा प्रस्तुत गरिदिनुभएको छ । शिक्षाको विकाससित रुचि राख्ने शिक्षाशास्त्रमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरूका लागि दुर्लभ सामग्रीहरू श्री शर्माले संकलन गरी दिएर शिक्षा विकासका लागि महत्त्वपूर्ण योगदान दिनुभएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

नाम: गोपीनाथ शर्मा 

जन्म मिति:, भाद्र कृष्ण एकादशी, वि.सं. १९८६ 

शिक्षा: एम.एड. सन् १९५८ ओरेगन विश्वविद्यालय, संयुक्त राज्य अमेरिका

सेवा/संलग्नता :   - सहसचिव, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय  

            - क्षेत्रीय शिक्षा निर्देशक, पश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र

            -को-अर्डिनेटर पाठयक्रम विकास केन्द्र, नेपाल सरकार शिक्षा मन्त्रालय

             - संस्थापक सदस्य तथा सेक्रेटरी, रात्री पाठशाला हाई स्कूल, नक्साल,काठमाडौं 

 प्रकाशित कृति:

१) नेपालको ऐतिहासिक झलक- वि.सं. २०१४

 २) सामाजिक शिक्षा कक्षा ४- वि.सं. २०२८ 

३) शिक्षक निर्देशन पुस्तिका (सामाजिक शिक्षा कक्षा- ४) वि.सं. २०२८

 ४ ) School Curriculum in Nepal-B.S. 2037

 ५) नेपालमा शिक्षा इतिहास प्रथम संस्करण- वि.सं. २०४३ 

६) नेपालमा शैक्षिक प्रशासनको विकास- वि.सं. २०५० 

७) नेपालको शैक्षिक इतिहास- वि.सं. २०५७

 ८) विद्यालय निरीक्षणको संक्षिप्त इतिहास- वि.सं. २०५७

 ९) नेपालमा शिक्षाको इतिहास भाग-२ वि.सं. २०६० 

१०) नेपालका शिक्षा आयोगका प्रतिवेदनहरू- वि.सं. २०६० 

११) शिक्षामा देखे सुने र भोगेका कुरा (प्रस्तुत पुस्तक)- वि.सं. २०७०

 १२) बाइसी राज्यको इतिहास (शिक्षा, कला र संस्कृति)- वि.सं. २०७० 

१३) चौबिसी राज्यको इतिहास (शिक्षा, कला र संस्कृति) वि.सं. २०७१

 १४) पाशुपत क्षेत्रदेखि वराह क्षेत्र (शिक्षा, कला र संस्कृति)- वि.सं. २०७३

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode