Nepalma Gen-Z Rajniti's front cover

Nepalma Gen-Z Rajniti

नेपालमा जेन-जी राजनीति: उदय, चुनौती र सतर्कता
Nepalma Gen-Z Rajniti's front coverNepalma Gen-Z Rajniti's back cover

Paperback

Rs 699

Delivery in 1-3 days

जेन-जी आन्दोलनका कारण भदौ २३ नेपालको राजनीतिक इतिहासमा विशेष दिनका रूपमा स्थापित भएको छ । यस दिनले नेपालको राजनीतिक मार्गचित्र नै बदलेको छ ।

आखिर जेन-जी आन्दोलन कसरी यति ठूलो परिवर्तन ल्याउन सफल भयो ? आन्दोलन कसरी उठ्न पुग्यो ? यसका पछाडिका कारणहरू के थिए ? आन्दोलन केका लागि थियो र त्यो कसरी अपहरणमा पर्यो ? आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधतामाथिको प्रश्न के हो ? वर्तमान राजनीतिक गत्यावरोधको सही निकास र भावी दिनमा चालिनुपर्ने कदमहरू के हुन् ?

यस पुस्तकले यी प्रश्नहरूको जवाफसहित पछिल्लो राजनीतिक परिवर्तनसँग सम्बन्धित घटनाहरूको कानुनी - राजनीतिक कोणबाट व्याख्या-विश्लेषण गरेको छ । 'आवश्यकताको सिद्धान्तका नाममा नेपालले 'बङ्गलादेशी-पाकिस्तानी मोडेल' अनुशरण गर्नु नहुने, बरु 'जनताको प्रतिरोध अधिकारको सिद्धान्त अनुसार अघि बढे त्यसबाट संवैधानिक निरन्तरतासहित लोकतन्त्र सुदृढ हुने तर्क अघि सारेको छ । स्थायी शान्ति र स्थिरताका लागि 'गुणस्तरीय सरकार' र 'सामाजिक पुँजीको अपरिहार्यतामा जोड दिएको छ ।

All Editions

Paperback, 1st Edition
Imprint, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review