Nepalka Newarharu

Nepalka Newarharu

Pahichan Ra Pristhabhumi

नेपालका नेवारहरु: पहिचान र पृष्ठभूमि

Paperback
Rs 595
Genre:Nepali History, Religion
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937331593
ISBN10:9937331595
Weight:300 g

पुस्तकको बारेमा

नेवार समुदाय कुनै एउटा जाति, आदिवासी, भूमिपुत्र र जनजाति मात्र नभई ‘राष्ट्र’को रूपमा नै परिचित भएर हालसम्म विद्यमान रहिआएको छ। यस पुस्तकमा यसरी ‘राष्ट्र’को रूपमा नै विद्यमान रहिआएको नेवार समुदायको पहिचान र पृष्ठभूमिका बारेमा अध्ययन गर्ने प्रयास गरिएको छ। यस्तो अध्ययन गर्ने परिप्रेक्ष्यमा नेवारहरूको संक्षिप्त परिचय, पहिचान र पृष्ठभूमि, जाति प्रथाको विकासको पृष्ठभूमि, वर्तमान जाति प्रथाको स्वरूप, सामाजिक संस्कार, सङ्घीय व्यवस्थाको सन्दर्भमा नेवार समुदाय जस्ता विभिन्न विषयवस्तुहरूको बारेमा विश्लेषण एवं विवेचना गरिएको छ। अन्त्यमा अध्ययनको सारांश र निष्कर्षहरू प्रस्तुत गरिएका छन्। यस पुस्तकबाट नेवार समुदायका अलावा अन्य सबै समुदायहरूसमेत लाभान्वित हुनेछन् भन्ने कुरामा विश्वास एवं आशा गर्न सकिन्छ।

RELATED BOOKS