Nepali Lokkatha's front cover
Nepali Lokkatha's front coverNepali Lokkatha's back cover

Nepali Lokkatha

नेपाली लोककथा
Paperback
Rs 999
Genre:Stories
Language : Nepali
Published: February 17, 2021
Paperback
Origin:Nepal
ISBN13:9789937935173
ISBN10:9937935172

पछिल्लो बाहिरी पृष्ठबाट

 


कुनै पनि राष्ट्र तथा जातिको जीवित परम्परालाई पुस्तान्तरण गर्ने लोक साहित्यको एउटा महत्त्वपूर्ण विधा हो, लोककथा ।

नेपालका विभिन्न भू-भाग तथा नेपालबाहिर बसोवास गर्ने विविध जातिहरूमा प्रचलित १२२ वटा लोककथाहरूको यो सङ्ग्रहमा वैज्ञानिक सङ्कलन, सामाजिक-सांस्कृतिक व्याख्यान, तुलनात्मक अध्ययन तथा वर्गीकरण गरिएको छ ।

लोककथामा हुने सामाजिक विश्वास, स्थानीयता र भाषाको स्वाभाविक लवजलाई हुबहु प्रस्तुत गरिएको यो सङ्ग्रह साक्षर पाठकदेखि प्राज्ञिक वर्गका निम्ति सङ्ग्रहणीय दस्तावेज हो ।