Nepal ma Lichhabishasan's front cover

Nepal ma Lichhabishasan

नेपालमा लिच्छविशासन: तेस्रो शताब्दी - वि.सं. १४३७
Nepal ma Lichhabishasan's front coverNepal ma Lichhabishasan's back cover

Paperback

Rs 350

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

ऐतिहासिकका निम्ति आधारसामग्री हुन् प्रामाणिक स्रोत । तिनकै भरमा लेखिन्छन्, कहिले 'एकेडेमिक' त कहिले 'पपुलर' इतिहास । इतिहास, अध्ययनले बन्छ– आम धारणा । 

नेपालका हकमा लिच्छविकाल प्रामाणिक स्रोत पाइने आरम्भबिन्दु हो । तिनको परिशीलनका आधारमा अहिलेसम्म लेखिएकाभन्दा भिन्न लिच्छविकालिक इतिहास हो– यो पुस्तक । 

लिच्छविकालका राजा र राजनीति, धर्म र धर्मनीतिसम्मको विश्लेषण गरिएको यो पुस्तक अथक लगन र गहन खोजको नतीजा हो ।

All Editions

9789937790574
Paperback
ISBN13: 9789937790574
FinePrint, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review