Nepal ko Sankshipta Brittanta
Nepal ko Sankshipta BrittantaNepal ko Sankshipta Brittanta

Nepal ko Sankshipta Brittanta

नेपालको सङ्क्षिप्त वृत्तान्त

Paperback
Rs 495 Rs 550
Genre:Non-fiction
Language: Nepali
Published:March 16, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937746441
ISBN10:9937746442

पछिल्लो बाहिरी पृष्ठबाट

इतिहासविद् बाबुराम आचार्यले यस पुस्तकमा नेपालमा आर्यसम्यताको सुरुवातदेखि मल्ल अनि शाहवंशीय राजा-महाराजाहरूसम्मका आनीबानी, राजनीतिक उतारचढाव, संस्कृति-सभ्यता  आदिबारे चर्चा गरेका छन् । साथै तत्कालीन राजपरिवारले छिमेकी मुलुकबीच केकस्तो सम्बन्ध राखे, त्यसको विश्लेषण पनि गरिएको छ।
नेपाली जनताको जीवन कुन बेला कस्तो थियो, सम्यताको ज्योति कसरी जगमगायो, कुन आधारभूत सिद्धान्तहरूका आधारमा देश फस्टायो. फुल्यो र फल्यो. कस्ता दुराचार, भ्रष्टाचार र अत्याचारहरूले नेपाललाई आघात पुयाए, मुलुकको प्रगतिमा कसले रोडा तेर्स्यायो  र उन्नतिका निमित्त बाधक कोको बने ? यी सबैको खोजी यस पुस्तकले गरेको छ।
परिश्रमपूर्वक ऐतिहासिक सामग्रीहरूको सङ्कलन गरी लेखिएको यस पुस्तकले नेपालको तत्कालीन आर्थिक, सामाजिक, कूटनीतिक तथा धार्मिक इतिहासलाई राम्ररी प्रस्तुत गरेको छ । एउटा सच्चा इतिहास नेपालको सक्षिप्त वृत्तान्त नेपाल बुझ्न बहुउपयोगी छ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode