Janaral Bhimsen Thapa

Janaral Bhimsen Thapa

जनरल भीमसेन थापा: यिनको उत्थान तथा पतन

Paperback
Rs 500
Genre:History
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937241748
ISBN10:993724174X
Pages:228
Weight:100 g

पुस्तकको बारेमा

भीमसेन थापा कसैको दृष्टिमा राजभक्त, इमानदार तथा राष्ट्रप्रति सदा बफादार राष्ट्रिय विभूति थिए भने कसैको दृष्टिमा नियति तथा परिबन्दले राज्यसत्ता निकट पुग्न सफल, घमन्डी तथा निर्दयी व्यक्ति थिए । कतिले उनको अहम् र असावधानीका कारण नेपाल–अङ्ग्रेज युद्ध भएको र फलतः नेपालले आफ्नो एकतिहाइ भाग गुमाउनुपरेको थियो पनि भन्छन् । नेपाली इतिहासका यिनै विवादास्पद पात्रको उत्थान र पतनको वस्तुपरक विवेचना गर्ने प्रयास हो— यो पुस्तक ।