Dibya Upadesh's front cover

Dibya Upadesh

दिव्य उपदेश
Paperback
Rs 390
Genre:History
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937665551
ISBN10:9937665558
Pages:150
Edition:1

पुस्तकको बारेमा

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गराउने बुढा-महाराजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तराद्र्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महङ्खवपूर्ण उपदेशहरुको सङ्ग्रह हो— दिव्य उपदेश । त्यसैको मूल रुप यहाँ प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रुपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अथ्र्याइएको छ ।