Delivery in 1-3 days
एक नेपाली विद्वानले नेपाली पाठकलाई ध्यानमा राखेर लेखेको यस पुस्तकको भाषा र प्रस्तुति अत्यन्त सरल, स्पष्ट र रुचिकर छ। पुस्तकमा प्रामाणिक र सहजै पुनर्पुष्टि एवं सत्यापन गर्न सकिने तथ्यहरू प्रयोग गरिएका छन् । त्यस हिसाबले स्रोत - ग्रन्थका रूपमा उद्धृत आदि गर्नका निम्ति समेत पुस्तकको विवरण उपयोगी र भरपर्दो छ ।
Your review helps others make informed decisions
Click on a star to start your review