Neelam Gurung ka Kavitaharu's front cover

Neelam Gurung ka Kavitaharu

निलम गुरुङका कविताहरु

Audiobook

Rs 195

पुस्तकको बारेमा

"द पोएट आइडल" को प्रतिस्पर्धी नीलम गुरुङद्वारा प्रस्तुत गरिएको कविताहरु अडियो बुकमा उपलब्ध गराइएको छ। यस अडियो बुकमा नमस्ते सबैलाई ,Satranjko Kothe Kamij (सतरन्जको कोठे कमिज ), मा आमा बन्न चाहना, Eve le tokeko jutho syau (Eveले तोकेको जुठो स्याउ ), Jun,Paat ani Pokhari(जून, पात अनि पोखरी ),O Kathmandu! (ओ काठमाडौँ ), Dear Future Sasu(डियर फ्यूचर सासु ), Dhupiko Rukh(धुपीको रुख ),Rato Sauti(रातो साउती ), जस्ता उत्कृष्ट कविताहरु उपलब्ध छन्।