Nau IGP Sangaka Anubhuti's front cover

Nau IGP Sangaka Anubhuti

९ आइजिपीसँगका अनुभूति
Nau IGP Sangaka Anubhuti's front coverNau IGP Sangaka Anubhuti's back cover

Paperback

Rs 350

Delivery in 1-3 days

पुस्तकको बारेमा

आनन्द पुरी रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारित 'प्रहरी अनुरोध' कार्यक्रमका प्रस्तोता मात्र हुनुहुन्न, उहाँ एक कुशल लेखक, कलाकार एवं निर्देशक पनि हुनुहुन्छ । पञ्चायतदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा प्रहरी नेतृत्व कसरी स्वार्थको जालोमा फस्दै छ ? आइजिपी नियुक्ति प्रकरणमा किन चलखेल बढ्दो छ ? अर्थात् नेपाल प्रहरी कसरी कठपुतली बनाइँदै छ ? पुस्तकले यी समग्र प्रश्नहरूको जबाफ दिनेछ ।

पछिल्लो बाहिरी पृष्ठबाट

एउटा प्रहरी अधिकृतले सङ्गठनमा रहँदा देखेका, भोगेका, सुख-दुःख, प्रेम-बिछोड, न्याय-अन्याय आदिको रोमाञ्चक सँगालो हो, प्रस्तुत पुस्तक । प्रहरी सेवाको त यसलाई आँखीझ्याल नै भन्दा हुन्छ ।

- दुर्गानाथ शर्मा, पूर्व महाप्रबन्धक, नेपाल टेलिभिजन पूर्व सम्पादक तथा समाचार वाचक, रेडियो नेपाल

 

All Editions

9789937858595
Paperback
ISBN13: 9789937858595
BN Pustak Sansar

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review