Nathan Ryan Ka Kavitaharu's front cover

Nathan Ryan Ka Kavitaharu

नाथन रायनका कविताहरु

Audiobook

Rs 195

पुस्तकको बारेमा

"द पोएट आइडल Season 1 " रियालिटी शोकै एक उत्तम प्रतियोगी नेथन रायन पनि हुन्। उनले सो कार्यक्रममा प्रस्तुत गरेका MA BHITRA KO KABI ,Nepali Mato (नेपाली माटो ),Sarkar Hjaurle Thaha Paibaksiyo(सरकार हजुरले थाहा पाईबक्सियो? ),Mayako Changa (मायाको चङ्गा ),Yathartha (यथार्थ ),Mero Patra (मेरो पत्र ),Eklopan ra Mera Baa (एक्लोपन र मेरा "बा"),Jindagi Vs Bachpan(जिन्दगी Vs बचपन ),Paso-porta(पासो - पोर्ट ),Gaunthali ra Phuleka Phool(गौंथली र फुलेका फूल ),Majhi Daiko Desh(माझी दाइको देश ),आदि जस्ता उतकृष्ट कविताहरुको संग्रह अब अडियो बुकमापनि उपलब्ध गराइएको छ।