Naso's front cover

Naso

नासो
Naso's front coverNaso's back cover

Paperback

Trans~world Publication

Rs 350

Delivery in 1-3 days

4.0

पछिल्लो बाहिरी पृष्ठबाट

नासो (१९९२) गुरूप्रसाद मैनालीद्वारा लेखिएको पहिलो कथा हो । नासो नेपाली साहित्यमा लेखिएको पहिलो आधुनिक कथा भएकाले उनैलाई नेपालको पहिलो आधुनिक कथाकारको श्रेय पनि प्राप्त छ ।
नेपाली जनजीवनलाई अत्यन्तै सजीव तरिकाले चित्रण गर्न सक्षम मैनालीका कथामा समाजमा व्याप्त अन्धविश्वास, धार्मिक, रूढिवादी, आर्थिक असमानता, जातीय भेदभाव आदिका साथै राष्ट्रप्रेमको वर्णन पाइन्छन् । उनका अधिकांश कथाहरू रोग, भोक र शोकका प्रतीक हुन् । त्यसैले उनका कथाले पाठकको मनलाई उद्वेलित बनाउन सफल छन् ।

All Editions

9789937956147
Paperback
ISBN13: 9789937956147
Trans~world Publication, 2025
9789937948173
Paperback
ISBN13: 9789937948173
Pallav Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.0
RA
Raju Adhikari
November 25, 2024