Mundum Trail's front cover

Mundum Trail

मुन्दुम ट्रेल
Mundum Trail's front coverMundum Trail's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

भोजपुरको तिम्मामा २०३७ सालमा जन्मेका श्याम सामसोहाङ राई सानैदेखि सङ्गीतमा रूचि राख्दथे । त्यही सङ्गीतले डोऱ्याउदै उनलाई भोजपुरदेखि काठमाडौँ हुँदै विभिन्न देश पनि पुऱ्यायो । त्यही क्रममा उनलाई पर्यटनको चेत आयो । आफूले घुमेका पर्यटकीय स्थलहरूबाट प्रेरित हुँदै आफ्नै गाउँमा पर्यटनको विकास गर्न लागिपरे । पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई एकठाउँमा ल्याउन सफल भए । अन्ततः उनको पर्यटन सपनाले मूर्तरूप पायो र मुन्दुम ट्रेलको अन्वेषण भयो । त्यसैले मुन्दुम ट्रेलको अवधारणा अनि त्यस अनुरूप काम गर्दै आजको अवस्थासम्म ल्याउनका लागि गरिएको सामूहिक प्रयासको कथा हो मुन्दुम ट्रेल | श्यामको लागि यो एउटा संस्मरण त हो नै साथै किरात मुन्दुमी मिथकहरूको जानकारीसहित पदमार्ग निर्माण बारे लेखिएको एक जीवन्त इतिहास पनि हो ।

All Editions

9 789937 141093
Paperback
ISBN13: 9 789937 141093
Kalam Prakashan, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review