Muktinathko Mukti's front cover

Muktinathko Mukti

मुक्तिनाथकी मुक्ति
by Anil Adhikari, Illustrated by Deven Pandey
Paperback
Rs 300
Delivery in 1-3 days
Genre:Children, Picturebook for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937773072
ISBN10:9937773075
Pages:24

पुस्तकको बारेमा

यो पुस्तक ग्रिसका प्रसिद्ध कथावाचक इसपको एउटा कथालाई आधार गरी तयार पारिएको हो । कथामा एउटा लोभी कुकुर छ । लोभी कुकुरले अन्तमा दुःख पाउँछ । तर कसरी ?

 
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।