Mritasagar dekhi Sagarmatha samma's front cover

Mritasagar dekhi Sagarmatha samma

Mritasagar dekhi Sagarmatha samma's front coverMritasagar dekhi Sagarmatha samma's back cover

Paperback

Rs 700

पछिल्लो बाहिरी पृष्ठबाट

संसार घुम्नलाई एउटा जीवन काफी छैन ।
संसार नै त घुमेको हैन मैले तर संसारका धेरै भू-भाग घुमेको हुँ ।
उत्तर अमेरिकाको रक्की माउन्टेनदेखि दक्षिण अमेरिकाको एन्डिज पर्वतमालासम्म उक्लिएका क्षणहरू छन् मसँग । मुटु कमाउने माइनस पाँच डिग्री तापक्रमदेखि सहारा मरुभूमिमा पसिना निस्कँदा-निस्कँदै बाफ हुने ५० डिग्री तापक्रममा दौडिएका क्षणहरू छन् मसँग । मसँग प्रशान्त महासागरको किनारमा बालुवाको सङ्गीत सुन्दै पूर्वी साराङ्गगेट्टी र मासाईमाराका फाँटहरूमा थकाइ मारेका सुस्केराहरू छन् । फुटपाथमा मस्त निदाएका रातहरू अनि पाँचतारे होटलमा निद्रा नलागेका रातहरू पनि छन् मसँग । जङ्गलमा खान नपाउँदा सुन्तलाका बोक्रा खाएर टन्न अघाएका छाकहरू छन् मसँग अनि पिज्जा र बर्गर नरुचेका छाकहरू पनि छन् मसँग ।
जीवन सरल रेखा हैन र हुँदै हैन ।
आमाले पटुकीको मुजाबाट निकालेर दिएको एक सय रुपैयाँले मैले संसारका सारा खुशीहरू किनेर आएँ ।

All Editions

9789937990684
Paperback
ISBN13: 9789937990684
Book Hill, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review