Delivery in 1-3 days
मोटेल अमेरिका आख्यानकार राजवको अत्यन्त चर्चित उपन्यास हो । शिल्प, कथ्य र कलात्मक भाव बिस्तारका दृष्टिले यो कस्सिएको उपन्यास हो । मूलत: अमेरिकी परिवेशमा लेखिएको छ यो उपन्यास । सैद्धान्तिक आधारमा नेपाली साहित्यका विद्वान, समीक्षक तथा अन्वेषकहरूले मोटेल अमेरिकालाई उदाहरणीय डायस्पोरिक उपन्यास मानेका छन् । यस आधारमा पनि यसको निरन्तर चर्चा परिचर्चा, पठन र विश्लेषण हुँदै आएको छ।
Your review helps others make informed decisions
Click on a star to start your review