Mohani Madalko's front cover
Mohani Madalko's front coverMohani Madalko's back cover

Mohani Madalko

मोहनी मादलको
Paperback
Rs 550
Genre:Autobiography
Language : Nepali
Published: December 19, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937737777
ISBN10:993773777X
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

कान्छाको 'हरे राम हरे कृष्ण' फिल्मको पहिलो गीत 'कान्छा रे, कान्छा रे'बाट पञ्चमजी (आरडी बर्मन)ले उसको नाम पनि 'कान्छा' राखिदिए । उसको पहाडी गीत र मादलले पञ्चमजीका गीतहरूमा दुई गुणा रस भरिदिए । आरडी बर्मनका प्रत्येक गीतमा मादल गुञ्जन थाल्यो ।

- आशा भोसले

रञ्जित दाइले सङ्गीतको रणमैदानमा विजयको ध्वजा गाडिसक्नुभएको छ । किनकि, उहाँले आजसम्म चिनेजाने सबैलाई साङ्गीतिक उपहार मात्र बाड्नुभएको छ । र, ती एकएक उपहार आणविक शक्ति लिएर प्रक्षेपित भएको मैले महसुस गरेको छु

- नीर शाह