Mohani Madalko
Mohani MadalkoMohani Madalko

Mohani Madalko

मोहनी मादलको

Paperback
Rs 495 Rs 550
Genre:Autobiography
Language: Nepali
Published:December 19, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937737777
ISBN10:993773777X
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

कान्छाको 'हरे राम हरे कृष्ण' फिल्मको पहिलो गीत 'कान्छा रे, कान्छा रे'बाट पञ्चमजी (आरडी बर्मन)ले उसको नाम पनि 'कान्छा' राखिदिए । उसको पहाडी गीत र मादलले पञ्चमजीका गीतहरूमा दुई गुणा रस भरिदिए । आरडी बर्मनका प्रत्येक गीतमा मादल गुञ्जन थाल्यो ।

- आशा भोसले

रञ्जित दाइले सङ्गीतको रणमैदानमा विजयको ध्वजा गाडिसक्नुभएको छ । किनकि, उहाँले आजसम्म चिनेजाने सबैलाई साङ्गीतिक उपहार मात्र बाड्नुभएको छ । र, ती एकएक उपहार आणविक शक्ति लिएर प्रक्षेपित भएको मैले महसुस गरेको छु

- नीर शाह

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode