Mitho Basna Ra Sane's front cover
Mitho Basna Ra Sane's front coverMitho Basna Ra Sane's back cover

Mitho Basna Ra Sane

मिठो बास्ना र साने
Paperback
Rs 55
Currently not available.
Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

लेखन
ताराबदन श्रेष्ठ
शिक्षाः बी.ए. अध्ययन 
इमाखेल, चेकपोष्ट, काठमाडौँ
बालकथा लेखक श्रीमती श्रेष्ठका 'माकुराको जुत्ता' (बालकथा सङ्‌ग्रह), 'चटपटे' (चित्रकथा) प्रकाशित छन् । उनको 'छेपारोको पुच्छर' लगायत केही बालकथाका पुस्तकहरू प्रकाशोन्मुख छन् । उनका थुप्रै बालकथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । उनी कथावाचक समाजद्वारा आयोजित बालचित्रकथा कार्यशाला आदिमा पनि सहभागी भएकी छिन् ।

चित्राङ्‌कन
बिनिता बुद्धाचार्य
जन्म स्थान : काठमाडौँ
चित्रकार बिनिता बुद्धाचार्यको जन्म वि.सं. २०४५ मा भएको हो। उनले धेरै सचित्र पुस्तकहरूमा चित्रा‌ङ्कन गरेकी छिन् । पत्रिकामा नियमित रूपमा चित्राङ्‌ङ्कन गर्दै जाएकी बुद्धाचार्यले केही चित्रकला प्रदर्शनीहरूमा भाग लिएकी छिन् । उनी ललितकला क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनले 'अमृतोपदेश पुरस्कार (सन् २०१२) तथा सर्वनाम प्रोत्साहन पुरस्कार (सन् २०१३) आदि पुरस्कार तथा सम्मान पाएकी छिन्।

बालसंसार प्रा.लि.
नेपाल