Misar
MisarMisar

Misar

मिसर

Paperback
Rs 400
Genre:Historical Fiction
Language : Nepali
Published: March 03, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937945127
ISBN10:9937945127

पछिल्लो बाहिरी पृष्ठबाट

प्राचीन मिश्रको राजवंशमा जन्मिएको मानिस देउता मानिने भएकाले शरीर र राजवंश दुवै लिएर परलोकमा पुग्ने विश्वास गरिँदो रहेछ । त्यही भएर उनीहरूका लागि शरीरको ठुलो महत्त्व रहेछ । अनि त्यो शरीरलाई परलोकमा पुऱ्याउने माध्यम सर्काफगस ! मसला दलेर ममी बनाइएका शरीरमा यात्राका समयमा कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले सर्काफगस गह्रौं बनाइँदो रहेछ । यस धरतीबाट अदृश्य अर्को लोकमा जानका लागि वाहनस्वरूप ठानिएको सर्काफगस सकेसम्म महँगो ढुङ्गाको वैभवशाली र कलात्मक बनाउने गर्दारहेछन् । त्यसैले हुनेखाने वर्गको मृत्युउत्सव सानदार हुँदोरहेछ ।