IIlya Bhattarai

इल्या भट्टराई

इल्या भट्टराईकोे जन्म २०१२ साल मङ्सिर १३ गते वीरगन्जमा भएको हो । उनी ‘माधवी’ उपन्यासका लेखक मदनमणि दीक्षितकी छोरी हुन् ।  बी.ए., बी.एड्. सम्मको शिक्षा हासिल गरेकी इल्याले केही समय अध्यापन कार्य पनि गरेकी थिइन् । यिनी गुञ्जन, सिस्नुपानी नेपाल, नेपाल इन्जिनियर श्रीमती समाजजस्ता विभिन्न सङ्घसंस्थामा संलग्न हुनुका साथै अभिव्यक्ति, रचनाजस्ता मासिक पत्रिकाको आजीवन सदस्य तथा वनिता प्रकाशनको विशिष्ट सदस्य पनि रहेकी छन् ।

Illya Bhattarai is a Nepali short story and travelogue writer. She has been awarded with Uttam Shanti Puraskar for her travelogue 'Dakshinayan' in 2075 B.S.

Books by IIlya Bhattarai