E-book

Rs 95

Paperback

Rs 150

Delivery in 1-3 days

पुस्तकको बारेमा

२०५२ को सशस्त्र बिद्रोहदेखि २०६२/२०६३ को जनआन्दोलन हुँदै गणतन्त्र स्थापना र मधेश आन्दोलनसम्मका घटनाक्रमको चित्र छ । उपन्यासले मयुर टाइम्स पत्रिकामार्फत काठमाडौँ बाहिरका पत्रकारिताका दु:ख-सुख सार्वजनिक गरी आदर्श र निष्पक्ष पत्रकारिताको वकालत गर्न खोजेको छ ।

About the Book

Mayur Times is written in the backdrop of Nepal’s protracted political conflict. The book revolves around Nepal’s transitional crisis. The protagonists Parag and Lisara are both journalists.

पछिल्लो बाहिरी पृष्ठबाट

नारायण वाग्लेको यो दोस्रो उपन्यास हो । उनको पल्पसा क्याफेले २०६१ सालको मदन पुरस्कार पाएको थियो। यो उपन्यास द्वन्द्वोत्तर संक्रमणकालका संघर्षको पृष्ठभूमिमा आधारित छ। २०२५ सालमा तनहुँमा जन्मेका वाग्ले क्याम्पस पढ्न काठमाडौं आए। २०४७ सालको परिवर्तनपछि पत्रकारितामा लागेर त्यसमै हुर्किंदै कान्तिपुर र नागरिकको सम्पादक बने । दुई साहसिला पत्रकारको भोगाइमार्फत् यस उपन्यासले समकालीन नेपालको सजीव चित्रण गरेको छ।

All Editions

9789937864398
Paperback
ISBN13: 9789937864398
Publication Nepalaya, 2010

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review