Mayako Aayatan's front cover

Mayako Aayatan

मायाको आयतन
Mayako Aayatan's front coverMayako Aayatan's back cover

E-book

Rs 250

Paperback

Currently not available.

Request this book

पुस्तकको बारेमा

२०५७ सालमा बडिगाड - ५ बाग्लुङ्मा इन्दिरा घिमिरे र कमलप्रसाद घिमिरेका कान्छा सन्तानको रूपमा जन्मिएका मधुसुदन घिमिरे जन्मजात दृष्टिविहीन हुन् । कीर्तिपुरस्थित एकीकृत विद्यालय, लेबोरेटोरीबाट औपचारिक शिक्षा सुरू गरेका उनको अनेक उपचारका बाबजुद संसार देख्न नसके पनि रेडियोले उनलाई साहित्यमार्फत संसार देखायो ।

अन्ततः रेडियोबाटै साहित्यिक संगत पाए । त्यसयता उनका रचनाहरू विभिन्न सञ्चारम (ध्यममा प्रकाशन-प्रसारण भइरहेका छन् ।
 

प्रविधिको माध्यमबाट उनी लेख्न, पढ्न मात्र होइन, सूचना प्रविधिमा दक्ष भएका घिमिरे मानविकी विषय लिएर अध्ययन गर्ने क्रममा अपाङ्गता भएका युवाहरूको सूचना प्रविधिको अन्तर्राष्ट्रिय प्रतियोगिता (सन् २०१७ ) मा सहभागी भए । दृष्टिविहीनहरूका लागि सूचना प्रविधिका माध्यमबाट योगदान पुयाएका कारण उनी ब्लाइन्डरक नामक संस्थाबाट सम्मानितसमेत भए ।
 

सन् २०१९ देखि २०२२ सम्म उनले रेडियो कार्यक्रम मुक्तक आयाम' सञ्चालन गरे । सन् २०२३ मा उनी Gobal Ugrad exchange program मा छनोट भएर संयुक्त राज्य अमेरिकास्थित मिजुरी स्टेट युनिभर्सिटीमा केही समय अध्ययन गर्ने अवसर पनि पाए । मनोविज्ञान विषय लिएर स्नातक अध्ययन गरिरहेका घिमिरे मनोसामाजिक वि( मर्शकर्ताका रूपमा कार्यरत छन् । घिमिरेका केही गीतहरूसमेत रेकर्ड भएका छन् । पुस्तकको रूपमा यो उनको पहिलो कृति हो ।

All Editions

9789937962292
Paperback
ISBN13: 9789937962292
Sahityapost, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review