Maulama Bandhiyeko Rango's front cover

Maulama Bandhiyeko Rango

मौलामा बाँधिएको राँगो

Paperback

Currently not available.

Request this book

मौलामा बाँधिएको राँगो कविता संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरु सुन्दर रुपले प्रस्तुत गरिएको छ।प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरु लेखनमा फरक धारका रुपमा बिकशित भइरहेको परिप्रेक्ष्यमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको छ।

 

All Editions

Paperback, 1st Edition
BN Pustak Sansar, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review