Delivery in 1-3 days
मानव-जीवन के हो भन्ने कुरा र जीवन जिउनका निम्ति आवश्यक विभिन्न विषयवस्तु समावेश गरी यो पुस्तक तयार पारिएको हो । पुस्तकमा मानवको जीवनमा देखिएका विविध प्रसङ्ग, आफैँले भोगेका अनुभव, विभिन्न अध्ययन-अनुसन्धानका कुरा तथा विचार र दर्शनबारेका अति आवश्यक दृष्टिकोण उल्लेख गरिएका छन् । अध्यात्मवादी र भौतिकवादी चिन्तकहरूका महत्त्वपूर्ण र जीवनोपयोगी विचारहरूसमेत समेटिएको यस पुस्तकले हरेक मानवलाई सकारात्मक चेतना प्रदान गर्छ भन्ने विश्वास छ ।
Your review helps others make informed decisions
Click on a star to start your review