Mallika Khatiwada ka Kavitaharu's front cover

Mallika Khatiwada ka Kavitaharu मल्लिका खतिवडाका कविताहरु

Audiobook

Rs 195

पुस्तकको बारेमा

"द पोएट आइडल" को प्रतिस्पर्धी मल्लिका खतिवडाद्वारा प्रस्तुत गरिएको कविताहरु अडियो बुकमा उपलब्ध गराइएको छ। यस अडियो बुकमा चित्र, आर्यघाटको विश्वरूप, रङ्गीन गुच्चाहरु, साइँली दिदी, प्रेमाश्रु, र प्रिय बाल्यकाल जस्ता उत्कृष्ट कविताहरु उपलब्ध छन्।