Mahi Paarne Rahara's front cover

Mahi Paarne Rahara

मही पार्ने रहर

Paperback

Rs 200

Delivery in 1-3 days

‘मही पार्ने रहर’ श्यामुको कथा हो। श्यामुलाई घरका ठूला सदस्यले मही पारेको देख्दा निक्कै रमाइलो लाग्छ। उनलाई पनि बाबा र दाइले जस्तै ठेकीमा मदानी हालेर घार्रघुर्र पारेर मही पार्न मन छ।

उनी मही पार्न अनेक प्रयास गर्छन्। कहिले नेथी चुँडिएर त कहिले हात ठोक्किएर उनी जहिले आत्तिन्छन्। तर हार भने मान्दैनन्। उनलाई आमाले मही पार्न सिकाउँछिन्। आमाले सिकाएको कुरालाई ध्यान दिएर मही पार्न सिक्न थाल्छन्। अनि एक दिन आफैं पनि राम्रोसँग मही पार्न सिक्छन्। मही पार्न सिकेपछि उनी कुनै खेलाडीले खेल जितेसरह दंग पर्छन्।

Children book for the age group of 6 to 9 years.

All Editions

9789937709163
Paperback, 1st Edition
ISBN13: 9789937709163
Kathalaya, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review