Delivery in 1-3 days
बालबालिकाका लागि महाभारतको अद्भुत संसार !
बहुचर्चित महाभारत कथा बालबालिकाका लागि सरल भाषाशैलीमा चित्रसहित रोचक ढङ्गले प्रस्तुत गरिएको छ । साहस, मित्रता र कर्तव्यको सन्देश बोकेको यस बाल महाभारत कथाले बालबालिकालाई प्राचीन ज्ञानको रहस्य बुझ्न सघाउनेछ । बालबालिकाका लागि रमाइलो र प्रेरणादायी यस पुस्तक प्रौढ पाठकका लागि पनि पठनीय बनेको छ।
Your review helps others make informed decisions
Click on a star to start your review