Genre: | Nepali Politics |
---|---|
Language: | Nepali |
Published: | 2019 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937712590 |
ISBN10: | 9937712599 |
Pages: | 243 |
Weight: | 255 g |
कृष्णराज वर्मा नेपाली कम्युनिस्ट आन्दोलनको जिउँदो इतिहास मानिनुहुन्छ । सात दशकभन्दा लामो समय नेपाली जनताको मुक्तिका लागि समर्पित गरिसक्नुभएका उहाँ मधेसको इतिहासका जानकार मात्रै होइन, पटकपटक भएका मधेसी आन्दोलनका साक्षी पनि हुनुहुन्छ ।
यस पुस्तकमा राज्यले मधेसीहरूमाथि गरेको विभेदको चिरफार छ । मधेस आन्दोलनका क्रममा मधेसी र पहाडे समुदायबीच उत्पन्न विद्वेषको समेत केस्राकेस्रा केलाइएको छ । मधेस र मधेसी आन्दोलनभित्रको अन्तर्य खोतलिएको यो पुस्तक ऐतिहासिक दस्तावेज हो ।
Mobile Apps
Contact