Aafno Kavita Aafnai Aawaj - Madhav Prasad Ghimire's front cover

Aafno Kavita Aafnai Aawaj - Madhav Prasad Ghimire

आफ्नो कविता आफ्नै आवाज- माधवप्रसाद घिमिरे

Audiobook

Rs 100

पुस्तकको बारेमा

यस अडियोपुस्तकमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफैले रोजेर वाचन गर्नुभएको उँहाकै कविता र गीतहरू समेटिएका छन् ।

यो कृति श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको सहयोगमा 'दृश्य'बाट 'सुन्ने कविता' शृंखला अन्तर्गत २४ नोभेम्बर २००८ मा प्रकाशन गरिएको थियो ।

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review