Maan le Aba Pangkha Uchalisakyo's front cover

Maan le Aba Pangkha Uchalisakyo

मनले अब पङ्ख उचालिसक्यो
Maan le Aba Pangkha Uchalisakyo's front coverMaan le Aba Pangkha Uchalisakyo's back cover

Paperback

Rs 250

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली गजल लेखनकी प्रखर एवम् संवेदनशील हस्ती हुन् सप्रेम अर्चना । छन्द र बहरको नियमभित्र रही कला र दर्शनको मोहक संयोजन गर्ने उनको कौशल अद्वितीय छ । नेपाली गजललाई भावबोध र विधागत गहिराइमा उकास्न उनको योगदान उल्लेखनीय र प्रेरणादायी छ । अर्चनाका सिर्जनामा आत्मीय संवेदना, प्रेम, पीडा र सामाजिक यथार्थका जीवन्त विम्ब स्वाभाविक रूपमा अभिव्यक्त हुन्छन्, जसले पाठकलाई आत्मदर्शनको यात्रामा साथ दिन्छ । उनका गजलहरूमा कलात्मक सौन्दर्य र विचारको गाम्भीर्य सन्तुलित रूपमा मिसिएको छ, जसले नेपाली गजल फाँटमा नयाँ दृष्टि, सशक्त स्वर र नवीन प्रेरणा भरिदिएको छ ।

All Editions

9789937983587
Paperback
ISBN13: 9789937983587
Swor Prakashan, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review