Maan bhitra Brahmanda Cha's front cover

Maan bhitra Brahmanda Cha

मनभित्र ब्रह्माण्ड छ
Maan bhitra Brahmanda Cha's front coverMaan bhitra Brahmanda Cha's back cover

Paperback

Rs 200

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

विभोर बरालका गजलहरूमा गहिरो भावनात्मक संवेदना प्रष्ट देखिन्छ । उनले साधारण जीवनका क्षण र घटनालाई मार्मिक ढङ्गले बुनेर जीवन, जगत् र आत्मीयताका स्वरहरू उजागर गरेका छन् । सरल तर प्रभावशाली भाषाशैलीले पाठकलाई कहिले मन खोली हाँस्ने खुसीतर्फ त कहिले कल्पनाको भावनात्मक गहिराइमा डुबाउँछ। विभोरका गजलहरूमा सुक्ष्म संवेदनशीलतालाई विशेष स्थान दिइएको छ । गजलको भाषा स्वाभाविक र प्रवाही हुनुकासाथै उड्दै गए छन्द र लयसँग भावको गहिराइ सपनाहरू सुसम्बद्ध हुन पुगेकाछन् । यही संयोजनले उनका गजलहरूलाई व्यक्तिगत अनुभूतिसँगै सार्वभौमिक संवेदनाको धरोहरमा रूपान्तरण गरेको छ।

All Editions

9789937983570
Paperback
ISBN13: 9789937983570
Swor Prakashan, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review