Loponmukh Nepali Shabda Sangraha
Loponmukh Nepali Shabda SangrahaLoponmukh Nepali Shabda Sangraha

Loponmukh Nepali Shabda Sangraha

लोपोन्मुख नेपाली शब्द सङ्ग्रह

Paperback
Rs 697Rs 775

पछिल्लो बाहिरी पृष्ठबाट

पुस्तकका विशेषता
• लेखक, पत्रकार र विद्यार्थीहरूका लागि विशेष उपयोगी ।
• नेपाली भाषाबाट लोप भइसकेका, लोप हुन लागेका, लोप हुने सम्भावना बढेका शब्दहरू खोज्न सजिलो ।
• विद्यार्थीहरूलाई हाजिरी जबाफ प्रतियोगिताका लागि सहयोगी ।
• विभिन्न शीर्षक र उपशीर्षकमा छुट्याइएकाले शब्द प्रयोगमा सहजता ।
•  शब्दिक शोधकार्यमा सहयोगी ।
• पुराना शब्द, तिनको अर्थ र उपयोगिता खुट्याउन सजिलो ।
• नेपाली विषय अध्ययन-अध्यापन गर्ने गराउनेहरूका लागि नजिकको सहयोगी ।
• विशेषतः लोकगीत, कथा, कविता आदि विविध विधाको रचनामा ठेट नेपाली शब्द प्रयोगमा सघाउने ।