Lekhan Shilpa

Lekhan Shilpa

लेखन शिल्प

Paperback
Rs 540Rs 600
Genre:Nepali Prose/Essays
Language: Nepali
Published:January 26, 2022
Edition:1st
Paperback
Pages:440

पुस्तकको बारेमा

प्रस्तुत कृतिमा सिर्जना, समालोचना, अनुसन्धान र व्यावहारिक लेखनसँग सम्बन्धित ५० ओटाभन्दा बढी विधा र उपविधाहरूको लेखन सिपसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी प्रस्तुत गरिएको छ । यहाँ कविताका लघुतम रूपअन्तर्गत पर्ने हाइकु, मुक्तकलगायत पुरानादेखि नवप्रवर्तित गरी ३१ ओटा प्रकारको उदाहरणसहित चर्चा गरिएको छ । साथै कविताका शास्त्रीय छन्द, मुक्त छन्द, बालकविता, गीत, गजल, खण्डकाव्य, लामो कविता, महाकाव्य, बृहत्तर महाकाव्य आदि सबै रूपको सिद्धान्त र लेखन शिल्पका बारेमा जानकारी दिइएको छ ।