Latokosero Haasyo's front cover

Latokosero Haasyo

लाटोकोसेरो हाँस्यो

Paperback

Rs 110

Delivery in 1-3 days

पुस्तकको बारेमा

भाग्यशाली अधिकारी (२००९ लमजुङ) नेपाली बालसाहित्यका सुपरिचित स्रष्टा हुन् । उनी विगत लामो समयदेखि सिर्जनासंसारमा रमाउँदै आएका छन् । उनको पछिल्लो शृंखला "लाटोकोसेरो हाँस्यो!" बालकथासङ्ग्रह हो । प्रस्तुत सङ्ग्रहमा भाग्यशालीका जम्मा सातवटा बालकथा सङ्कलित छन् । विभिन्न समय र परिस्तिथिमा लेखिएका यस सङ्ग्रहका कथाहरुमा मानवीय तथा मानवेतर पात्रहरुसँग सम्बन्धित घटनाहरु सजाइएका छन् र मानवेतर पात्रहरुका कथालाई पनि मानवीकृत गरी प्रस्तुत गरिएको छ जसले गर्दा यसमा सङ्कलित कथामा रोचकता व्यंजकता थपिएको छ ।

All Editions

9789937107693
Paperback
ISBN13: 9789937107693
Ekta Books