Lalitya's front cover
Lalitya's front coverLalitya's back cover

Lalitya

लालित्य: भाग १ र २
E-book
Rs 220
Paperback
Rs 365
Genre:Poetry
Language : Nepali
Published: June 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712347
ISBN10:9937712343
Pages:310
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अति लोकप्रिय कविताहरूका सङ्कलन हुन- 'लालित्य भाग १ र २' । कवि जीवित छँदै बि. सं. २०१० सालमा छापिएको भाग १ मा ६१ वटा र कवि दिवाङ्गत भैसकेपछि २०२५ सालमा छापिएको भाग २ मा ३८ वटा रचना समेटिएका छन्।

मानवता र प्रकृतिप्रेम छचल्किएका यी कविताहरू साँच्चिकै रसमय छन् । बालबालिकादेखि सामान्य साक्षरसम्मले पनि वाचन गर्नसक्ने यी कविताले मीठो काव्यिक मिठास दिन्छन् ।

दार्शनिक चिन्तनः कविशिरोमणिका हरेक रचनाको विशेषता नै हो । सरल शैलीमा उच्चकोटिको सन्देश दिने यी कविताले कविशरोमणिलाई वास्तवमै अमर बनाएका छन् ।

 

RELATED BOOKS