Lalitya

लालित्य: भाग १ र २


E-book
Rs 220
Paperback
Rs 328 Rs 365
Send as Gift!
Genre: Poetry
Language: Nepali
Published: June 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712347
ISBN10: 9937712343
Pages: 310
Weight: 200 g

पछिल्लो बाहिरी पृष्ठबाट

कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अति लोकप्रिय कविताहरूका सङ्कलन हुन- 'लालित्य भाग १ र २' । कवि जीवित छँदै बि. सं. २०१० सालमा छापिएको भाग १ मा ६१ वटा र कवि दिवाङ्गत भैसकेपछि २०२५ सालमा छापिएको भाग २ मा ३८ वटा रचना समेटिएका छन्।

मानवता र प्रकृतिप्रेम छचल्किएका यी कविताहरू साँच्चिकै रसमय छन् । बालबालिकादेखि सामान्य साक्षरसम्मले पनि वाचन गर्नसक्ने यी कविताले मीठो काव्यिक मिठास दिन्छन् ।

दार्शनिक चिन्तनः कविशिरोमणिका हरेक रचनाको विशेषता नै हो । सरल शैलीमा उच्चकोटिको सन्देश दिने यी कविताले कविशरोमणिलाई वास्तवमै अमर बनाएका छन् ।

 


RELATED BOOKS